सैन्य हवाई का’रबाहीमा दुई सय भन्दा धेरै ता’लिबानको मृ’त्यु

375
Web Design Service

काबुल । अफगानिस्तानमा सैन्य हवाई का’रबाहीमा दुई सय भन्दा धेरै तालिबान वि’द्रोहीहरु मा’रिएका छन् ।

अफगानिस्तानको शेबर्गन क्षेत्रमा तालिबान वि’द्रोही लडा’कुहरुमाथि भएको हवाई का’रबाहीमा दुई सय भन्दा धेरै लडा’कुहरु मारिएका हुन् ।

शेबर्गन क्षेत्रमा लुकेर बसेका साथै लडा’कुहरुको भेलालाई लक्षित बी फिफ्टी टु ब’मवर्षक विमानद्धारा सैन्य हवाई का’रबाही गरिएको अफगानी रक्षा मन्त्रालयले बताएको हो । साथै हवाई आ’क्रमणमा ठुलो मात्रामा तालिबान वि’द्रोहीको हातह’तियार, गोला बा’रुद तथा करिब सय सवारी साधनहरु नष्ट भएको मन्त्रालयले बताएको छ ।

सोही दिन अफगान कमाण्डो फोर्सेसले घज्नी प्रान्तमा एक पाकिस्तानी आ’तंकवादी लडा’कु प’क्राउ गरे को थियो । सुरक्षाकर्मीसँग एक साता लामो द्धन्द्ध पछि उत्तरी जउ’ज्वन प्रान्तको राजधानीमा तालिबानले क’ब्जा जमाईसकेको छ । पछिल्लो समय, राजधानी काबुल सहित विभिन्न क्षेत्रमा तालिबानले पकड जमाउँदै आएको छ ।

स्रोत एनडी टिभी