spot_img

स्थानीय सरकारकाे सक्रियताले गाउँमा विकास सम्भव

spot_img
- Advertisement -
- Advertisement -

प्रदेश नम्बर १ काे पहिलो मुख्य मन्त्रीकाे गृह जिल्ला त्यसमा पनि गृह गाउँपालिका भाेजपुर जिल्लाकाे अामचाेक गाउँपालिका वडा नं.- ७ अन्तर्गत पर्ने डुम्रे गाउँमा अामचाेक गाउँपालिका सरकारले २०७८ सालकाे बडा दसैं र तिहार पर्वलाई मध्यनजर गर्दै सडक निर्माणलाई तीब्रता दिएको छ ।

अामचाेक गाउँपालिकाकै वडाहरू मध्ये विकासकाे नजरमा कर्णाली मानिएकाे वडा नम्बर ७ काे भाैगाेलिक अवस्था डरलाग्दो रहेको छ ।

यश क्षेत्रकाे विकासमा निरन्तर समय समाजसेवामा लाग्नु भएका युवा नेता नवीन राई र मदन कुँवरकाे प्रत्क्षय उपस्थित र सक्रियतामा निर्माण कार्यले गति लिएको छ ।

गाउँमा सडक पुगेपछि स्थानीय खुसी हुनुका साथै यहाँका बासिन्दाले गाउँपालिका , वडा अध्यक्ष र समाजसेवामा लाग्नु भएका युवा नेताहरू राई र कुवरलाई धन्यवाद दिएका छन ।

- Advertisement -

सम्बन्धित पोस्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा खबर

- Advertisment -spot_img